Triveni driving centre
Namaste!,,Triveni driving centre and its family is providing service to our customers since 2068....our main aim is to provide proper training and preapare a capable driver...we provide our full support for license process,online license form,etc....,,GIVE US A CHANCE OF SERVICE,,WE ASSURE YOU THAT WE WON'T lET YOU ,,ANY REASON FOR COMPLAIN,,,,OUR SPECIAL SERVICE THAN OTHERS:,,नेपाल अधिराज्य भरि छरिएर बसेका यातायात व्यवस्था कार्यालय(जस्तै:नारायणी,जनकपुर,भेरि,कोसि,सगरमाथा, अादि) बिभिन्न अञ्चलमा सानो सवारीसाधन(LIGHT CAR)को प्रयोगात्मक परीक्षा(TRIAL) दिने क्रममा MARUTI SUZUKI OMNI-E VAN रहेको हुदा र केही अञ्चलहरू जस्तै (बागमती,गण्डकी, लुम्बिनी, अादि) मा MARUTI SUZUKI CAR रहेको हुदाँ यस "त्रिवेणी ड्राइभिङ ट्रेनिङ सेन्टर" ले समयको मागलाई मध्यनजर गर्दै अाफ्ना सम्पूर्ण ग्राहकवर्गहरुलाई कुनैपनि यातायात कार्यालयमा प्रयोगात्मक परीक्षा दिने क्रममा अफ्ट्यारो नभयोस भन्दै आफूले रोजेको यातायात कार्यालयमा जस्तो गाडीमा TRIAL दिन पर्छ उस्तै गाडी र उस्तै मापदण्ड रहेको आफ्नै निजी TRIAL CENTRE मा लगि TRIAL सिकाउने व्यहोरा यहाँलाई जानकारी गराउँदछु।,,,,,,नोट: हजुरहरुलाई प्रयोगात्मक परीक्षा (TRIAL) OMNI-E VAN मा सिक्न मन लाए OMNI-E VAN उपलब्ध गराउँदछौं र MARUTI SUZUKI CAR मा सिक्न मन लागे SUZUKI CAR नै उपलब्ध गराउँदछौं ।।
Listing Details
Phone
056528091, 9855065477,9855085977
Website
Map